१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

बाँकेका आधा दर्जनबढी शक्तिपिठहरुबाट बागेश्वरीमा फूलपाती भित्र्याइयो (फोटोफिचर)

नेपालगन्ज । नेपाल सहित बिभिन्न देशमा रहेका नेपाली हिन्दु समुदायको बडा दशैको सातौदिन आश्विन शुक्ल सप्तमीका दिनमा घरघरमा शास्त्रीय विधिअनुसार फूलपाती भित्र्याएका छन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा सप्तमीका दिन उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको…