१८ चैत्र २०८२, बुधबार | April 1, 2026

जेनजी प्रदर्शनमा र्मत्यु भएका कुलुङको शव जिल्ला ल्याइयो

सङ्खुवासभा । गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी प्रदर्शनका क्रममा र्मत्यु चएका सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-३ का २१ वर्षीय प्रवीन कुलुङको पार्थिव शरिरलाई सङ्खुवासभा ल्याइएको छ । नेपाली सेनाको हेलिकप्ट मार्फत् कुलुङको शव आज बिहान ल्याइएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिए । प्रतिकूल मौसमका कारण कुलुङको शव मङ्गलबार ल्याउन नसकिएपछि…