२८ माघ २०८२, बुधबार | February 11, 2026

पूरै गाउँ पहिरोको जोखिममा

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका-२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ भने बाढीले विद्युत्गृह बगाएपछि विद्युत आपूर्ति बन्द भएको छ । दरखोलाले कटान गरेर बस्तीको तलबाट चलेको पहिरोका कारण चार घर परिवार विस्थापित भएका छन् । लमसुङमा रहेको स्वास्थ्य चौकीसमेत पहिरोको जोखिममा परेको स्थानीयवासी भक्तबहादुर सिङकिजाले जानकारी दिए । केही दिनअघिको बर्सातका…