२७ माघ २०८२, मंगलबार | February 10, 2026

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना

काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छिन् । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले आज विहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन् । राष्ट्रपति भण्डारी विहान १०ः३० बजे मन्दिर पुगेकी थिइन । भण्डारी राष्ट्रपति भएपछि यस मन्दिरमा गरेको पूजाअर्चना यो तेस्रो पटक हो । गत…