२६ माघ २०८२, सोमबार | February 9, 2026

पूर्वमन्त्री पुन उपचारका लागि बैंकक प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि पुन आज बिहान ७ बजे हिमालयन एयरलाइन्सको जहाजबाट बैंकक प्रस्थान गरेका हुन् । उनको साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि छन् । पूर्व मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय कार्यालय…