२९ चैत्र २०८२, आइतबार | April 12, 2026

एमसीसीलाई पठाइएको गोप्य पत्राचार देशघात हो : भिम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसीलाई प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सार्वजनिक गर्न माग गरेका छन् । विश्वजलवायु सम्मेलनमा सहभागी भएर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल माओवादी अध्यक्ष प्रचण्ड र आफुले एमसीसी संसदबाट पास गर्ने पत्र एमसीसीको कार्यालयलाई पठाईसकेको खुलासा गरे लगत्तै उपाध्यक्ष रावलले सो…