१४ पुस २०८२, सोमबार | December 30, 2025

नेपालको इतिहासमै पहिलोपटक सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री पाइयो : सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाले नेपालको संविधानको अक्षर र भावना खल्बलाएको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका उपनेता नेम्वाङले अदालतको आदेशले शक्तिपृथकीकरणको सन्तुलन खल्बलिएको बताए । नेम्वाङले नेपालको इतिहासमै पहिलो पटक जनताको जनादेशबाट नभै सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री…