काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसदको राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । आगामी असार १७ गते अपरान्ह ४ बजे बस्ने गरी राष्ट्रपतिले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् । १० गते बसेको मन्त्रिपषिद्को सिफारिस अनुसार अधिवेशन आह्वन गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । संविधानमा संघीय संसदको अधिवेशन अघिल्लो अधिवेशन सकिएको ६ महिना भित्र…