काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसिरहेको बैठकमा नेताहरुको कार्य विभाजनबारे छलफल भइरहेको बताइएको छ । केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ । त्यसको तयारीबारे पनि छलफल भइरहेको एक नेताले बताए । शनिबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकमा भदौ…