चितवन । जिल्लामा निषेधाज्ञाको अवधि एकसाता थपिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बुधबार थप सात दिनका लागि निषेधाज्ञा जारी गरेका छन् । यससँगै जेठ २७ गते रातिसम्म जिल्लामा निषेधाज्ञा लम्बिएको छ । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा यही जेठ २० गते रातिसम्मका लागि जारी गरिएको थियो । अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध…