२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

रवि लामिछानेको स्वास्थ्यमा समस्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ। कारागार स्रोतका अनुसार लामिछानेलाई जन्डिस (कमलपित्त)को आशंका गरिएको छ। यसै कारण उनको रगतको नमूना संकलन गरी परीक्षणका लागि वीर अस्पताल पठाइएको छ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गत शनिबार रूपन्देहीबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिएको थियो। उनको स्वास्थ्य अवस्था बुझ्न…