११ पुस २०८२, शुक्रबार | December 26, 2025

कारको ठक्करबाट मर्निङवाक निस्केका २ बृद्धाको मृत्यु

बुटवल । मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । कपिलवस्तुमा आज बिहानै मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको हो । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१ बसन्तुपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझी रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा…