२१ चैत्र २०८२, शनिबार | April 4, 2026

खजुरा क्यान्सर अस्पताल : विरामीको चाप धान्नै नसक्ने गरि बढेपनि शुन्य स्थायी दरबन्दीमै अस्पताल

खजुरा । बाँकेको खजुरामा रहेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले अस्पतालको मातृसंस्था प्रखर परोपकार मिसन नेपालबाट प्रतिनिधित्व गर्ने विकास समितिका सदस्यहरुले काम गर्न अवरोध गरेको आरोप लगाएका छन् । आफ्नो कार्यकालको प्रगति विवरण सुनाउन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मिसन नेपालबाट विकास समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुले असहयोग गरेको गुनासो गरे…