काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः बजे देखी सुरू हुने बैठकमा आज पनि आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम माथी छलफल हुनेछ । गत बैशाख २२ गते देखी निरन्तर सरकारको नीति तथा कार्यक्रम माथी छलफल चलिरहेको छ। गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय…