१५ पुस २०८२, मंगलबार | December 30, 2025

बुटवलमा शुक्रबारदेखि दोस्रो लुम्बिनी मिडिया सम्मेलन-२०८१ हुने

बुटवल । बुटवलमा शुक्रबारदेखि दोस्रो लुम्बिनी मिडिया सम्मेलन २०८१ हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा दुई दिने दोस्रो लुम्बिनी मिडिया सम्मेलन २०८१ हुन लागेको हो । चैत ८ र ९ गते २ दुई आयोजना हुने सम्मेलनमा पत्रकारिताका वरिष्ठ व्यक्ति र विज्ञहरु सहभागी गराएर सञ्चार माध्यमहरुका समस्या र चुनौती बारे बृहत अन्तरक्रिया,…