बुटवल । बुटवल उपमहानगरपालिकाले ठेक्का लगाएको विज्ञापन कर कानुनी रुपमा त्रुटीपूर्ण, अव्यवहारिक र अबैज्ञानिक रहेको भन्दै त्यसलाई खारेज गर्न बुटवलका व्यवसायिक संस्थाहरुले आग्रह गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ र उद्योग व्यापार संघ बुटवलले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नगरभित्र सञ्चालनमा रहेका उद्योग तथा व्यवसायिक प्रतिष्ठानको…