१७ पुस २०८२, बिहिबार | January 1, 2026

जनताको अवस्था बदल्न एक भएर अघि बढ्न प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको मूल एजेण्डामार्फत् राजनीतिक व्यवस्था बदलिएको जिकिर गर्दै जनताको अवस्था बदल्न एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले जनताको त्याग,…