१ माघ २०८२, बिहिबार | January 16, 2026

चुरेको संरक्षण सामुदायिक वनबाटै गर्न सकिने महासङ्घको अवधारणा

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले चुरे क्षेत्रको संरक्षण र दिगो व्यवस्थापन सामुदायिक वनका माध्यमबाटै गर्न सकिने आफ्नो अवधारणा सार्वजनिक गरेको छ । हालै वन तथा वातावरण मन्त्रालयले चुरे क्षेत्रको व्यवस्थापनसम्बन्धी संस्थागत संरचनाका विषयमा अध्ययन गरिरहेको भन्ने व्यहोरा अवगत हुन आएको उल्लेख गर्दै सो विषयमा महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । यसै सन्दर्भमा आफ्नो…