१६ पुस २०८२, बुधबार | December 31, 2025

माओवादी केन्द्रले संसदमा प्रधानमन्त्रीलाई बोल्न दिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको बैठक अवरोध नगर्ने भएको छ । आज बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बैठक अवरोध नगर्ने बताएको हो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफुहरु 'हिंसा' शब्द हटाउनुपर्छ भन्ने पक्षमा रहेको बताउदै प्रधानमन्त्रीले विदेश जाने विषयमा संसदमा सम्बोधन गर्न बाधा नगर्ने…