११ पुस २०८२, शुक्रबार | December 26, 2025

साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ। सौरमास अनुसार पहिलो साउने सोमबारको व्रत आजबाट सुरु भएको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । साउनको सोमबार पशुपतिनाथमा…