काठमाडौं । संघीय शासन व्यवस्थाको प्रमुख आधार र जनताको सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय तहहरूले विकास निर्माण, सेवाप्रवाह, कानुन निर्माण तथा संस्थागत क्षमता विकासमा गति लिन थालेको पाइएको छ । स्थानीय तह निर्वाचनपछि ७ सय ५३ वटै स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । केन्द्रीय सरकारले पनि सबैजसो स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापन…