१५ माघ २०८२, बिहिबार | January 30, 2026

भरतपुर भ्रमण २०२४ : भरतपुरमा संघीय मन्त्रिपरिषद्को बैठक बस्न आग्रह गरिने

चितवन । सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाउने क्रममा सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठक भरतपुर बस्न आग्रह गरिने भएको छ । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण २०२४ विशेषरूपमा मनाउँदै छ । सोही सन्दर्भमा आज आयोजित छलफल कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भ्रमण २०२४ लाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गरी विशेषरूपमा मनइनेने बताइन् । यसै क्रममा…