४ पुस २०८२, शुक्रबार | December 20, 2025

गले कर्णालीका मुख्यमन्त्री, माओवादीको माग सम्बोधन गर्न तयार

सुर्खेत । साउन ३ गतेदेखि अवरुद्ध कर्णाली प्रदेशको प्रदेशसभा आजदेखि सुचारु हुने भएको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र र सरकारको नेतृत्व गरिरहेको कांग्रेसबीच देखिएको असहमति पटकपटकको छलफलपछि समाधान भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले असहयोग गरेको भन्दै माओवादीले सदनमा सहभागी नहुने बताएको थियो । आइतबार बसेको गठबन्धनका नेताबीचको छलफलमा माओवादीले उठाएका विषयमा…