१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रूप्से झरनामा पर्यटकीय पूर्वाधार

म्याग्दी । पर्यटकको सहजताका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानास्थित रूप्से झरनामा पूर्वाधार निर्माण थालिएको छ । चीन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकको छेउमा रहेको रूपसे झरना अवलोकन गर्ने पर्यटकको सहजताका लागि अन्नपूर्ण गाउँपालिकाले रु तीन करोडभन्दा बढीको लागतमा पूर्वाधार निर्माण थालेको हो । सार्वजनिक शौचालय, फेदीदेखि झरनाको माथिल्लो भागसम्म पुग्ने पहाडमा फलामको रेलिङसहितको…