काठमाडौ । आइएमई पेबाट आई.एम.ई लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा एक हजार सम्म क्यासब्याक पाइने भएको छ । यसै विषयमाआइएमई पे र आई. एम. ई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आई. एम. ई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा रू. १ हजारसम्म क्यासब्याक प्राप्त…