काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । बाँकेमा केन्द्रीय कार्यालय रहेको बैंकका अध्यक्ष रायलाई २ अर्ब ५० करोड रकम हिनामिनाको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । रायलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनलाई म्याद थपका लागि बाँके लगिँदै…