२५ माघ २०८२, आइतबार | February 8, 2026

डिश मिडिया नेटवर्क (डिशहोम)को ‘माईडिशहोम’ एप पुन: संचालनमा

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो 'माईडिशहोम' एपको पुनः सुरुवातको घोषणा गरेको छ। डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सबै विभागका प्रमुखहरूको उपस्थितिमा एप लगइन गरी संचालन गरेका हुन् । 'माईडिशहोम' एप टिभी, इन्टरनेट र थप कुराहरू सहित डिशहोम सेवाहरू प्रबन्ध गर्नका लागि एक सिमलेस तथा सबैमा एक प्लेट फर्म प्रदान…