२९ चैत्र २०८२, आइतबार | April 13, 2026

बिजुलीको पहुँचमा पाँचसय ३९ पालिका, १८ स्थानीय तहमा राष्ट्रिय प्रसारण पुग्न बाँकी

काठमाडौं । मुलुकका पाँच सय ३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण भएका छन् । एक सय ९६ स्थानीय तहमा आंशिक रुपमा बिजुली पुगेको छ । देशभर सात सय ५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) छन् । हालसम्म राष्ट्रिय प्रसारणको विद्युत् १८ स्थानीय तहमा पुग्न सकेको छैन । राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका…