२५ माघ २०८२, आइतबार | February 8, 2026

एन आई सी एशिया बैंकद्वारा मास्टरकार्ड इस्युयन्स सेवाको शुभारम्भ

काठमाडौ । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहकहरुमा गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड इस्युयन्स (Mastercard Issuance)  सेवा शुभारम्भ गरेको छ डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । जसमा अत्याधुनिक सुरक्षा प्रविधि …