काठमाडौ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत इला होटल एण्ड रिसोर्ट्स, आईएमई हस्पिटालिटी द्वारा सञ्चालित र व्यवस्थापन गरिएको प्रिमियम आतिथ्य ब्रान्डसँग साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारीमार्फत, सक्रिय डिशहोम ग्राहकहरूले फूड एण्ड बेभरेज तथा आवासमा १५ प्रतिशत स्थिर छुट पाउनेछन्। उत्कृष्ट आतिथ्य सेवा, स्वादिष्ट भोजन र आरामदायी आवासका लागि प्रसिद्ध यस ब्रान्डसँगको साझेदारीले…