२९ माघ २०८२, बिहिबार | February 13, 2026

माछापुच्छ्रे बैंक सर्टिफिकेट अफ मेरिटबाट सम्मानित

काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेड नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट ९बीपीए० अवार्ड–२०२२ बाटसम्मानित भएको छ। माछापुच्छ्रे बैंकले बैंकिङ क्षेत्रतर्फको सर्टिफिकेट अफ मेरिट अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१–२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति,…