२० मंसिर २०८२, शनिबार | December 6, 2025

ग्लोबल डेरीको बुद्धभूमि ब्राण्डका डेरी उत्पादन अव नेपालगन्जमा

नेपालगन्ज । कपिलवस्तुलाई केन्द्र बनाएर डेरी उद्योग संचालन गर्दै आएको ग्लोबल डेरी उद्योगले नेपालगन्जमा आफ्नो उत्पादनको सेवा विस्तार गर्ने भएको छ । आर्थिक वर्षको पहिलो दिन साउन १ गतेबाट नेपालगन्जका डेरी प्रोडक्टका उपभोक्तालाई लक्षित गर्दै बिक्री कक्ष संचालन गर्ने भएको हो । बुटवल, काठमाडौं, पोखरा, चितवन लगायको सहरमा बिक्रीकक्ष संचालन गरिसकेको डेरीले पश्चिम नेपालको मुख्य…