३ असार २०८३, बुधबार | June 17, 2026

ग्लोबल आइएमई बैंकको ६३औँ एक्सटेन्सन काउन्टर म्याग्दीको तातोपानीमा

काठमडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दीको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा बैंकको ६३औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बेनी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यस एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन…