२८ माघ २०८२, बुधबार | February 11, 2026

डिजिटलको दुनियामा एन आई सी एशियाको अर्को फड्को , सुरु गर्यो क्यास डिपोजिट सेवा

काठमाडौ । एन आई सी एशिया बैंकले क्यास डिपोजिट सेवाको सुरुवात गरेको छ । डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको सुरुवात गरेको हो । यस सेवा मार्फत ग्राहकले सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम…