काठमाडौं । बैंक अफ काठमान्डको ऋणपत्रमा आवेदन दिने मंगलबार अन्तिम दिन छ । मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले २ भदौबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ४ लाख…