१३ बैशाख २०८३, आइतबार | April 26, 2026

नबिलले ल्यायो क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा

काठमाडौ । नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा सुभारम्भ गरेको छ । नबिल फोनलोन – क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवात् सँगै क्यू आर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैकिंङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्नेछन् । नबिल बैंकले UNCDF को सहकार्यमा साना तथा मझौला…