१३ बैशाख २०८३, आइतबार | April 26, 2026

सीएनआईले भन्यो – मौद्रिक नीति व्यावहारिक छ, कार्यान्वयनमा ध्यान दिऔँ

काठमाडौं । कृषिलगायतका उत्पादनशील क्षेत्र, लघुउद्यम, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा पुनःकर्जा सुविधालाई निरन्तरता दिने व्यवस्था राष्ट्र बैंकले गरेको भन्दै नेपाल उद्योग परिसङ्घ (सीएनआई)ले चालु आर्थिक वर्षको मौद्रिक नीतिको सबल कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । परिसङ्घले आज आफ्नो धारणा सार्वजनिक गर्दै यो सुविधा पर्यटन क्षेत्रलाई पनि प्रदान गर्न र…