काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक १९ दशमलव ८५ अङ्कले घट्दै २ हजार ६९४ दशमलव २० बिन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार आज कुल ३२९ कम्पनीको दुई करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर एक लाख १० हजार…