१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

कालिकानगरमा लजिज पिजा



बुटवल । बुटवल–९ कालिकानगरमा लजिज पिजा क्याफे बुधबारदेखि संचालनमा आएको छ । लजिज पिजा क्याफेको बुटवल उपमहानगरपालिका वडानम्बर नौका वडाध्यक्ष विष्णुबहादुर थापा र होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसिले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

क्याफेको उद्घाटन गर्दै संघका अध्यक्ष जिसि र वडाध्यक्ष थापाले कालिकानगर होटल संचालनको हवका रुपमा विकास भएको उल्लेख गर्दै क्याफे संचालनमा सफलताको शुभकामना दिनुभयो । पिजा लगायतका विभिन्न १ सय ३० किसिमका परिकारका स्वाद उपभोक्तालाई दिने उद्देश्यले पिजा क्याफे खोलिएको संचालक पवन शर्माले बताउनुभयो ।

उहाँले भारतीय उत्पादन र भारतीय परिकारका रुपमा चर्चित लजिज पिजा फेन्सचाई परिकार भएको उल्लेख गर्दै भारतका विभिन्न शहरमा १ सय ५० र नेपालमा बुटवलका चौथो शाखाका रुपमा खोलिएको जानकारी दिनुभयो ।

समान्य १ सय ९५ रुपैयादेखि एक हजारसम्मका विभिन्न स्वादका पिजा पाईने क्याफे संचालनका लागि ३० लाख लगानी गरिएको शर्माले बताउनुभयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : ३३ बजे

संयम, विश्वसनीयता र पुस्तान्तरणको बहसबीच उभिएकी उम्मेदवार – कल्पना शर्मा

काठमाडौं । काठमाडौं-५ यतिबेला केवल चुनावी प्रतिस्पर्धाको मैदान मात्र होइन,

दरखोलामा पुल नबन्दा दर र मुदीका बासिन्दालाई समस्या

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण

बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि

कञ्चनपुरमा ‘ड्रोन’ प्रयोगमा रोक

कञ्चनपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

आकर्षक पर्यटकीय गन्तव्य बन्दै च्याङ्ग्रे क्षेत्र

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक