१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

कोरोना कहर : मंगोलियाका राष्ट्रपति क्वारेन्टाइनमा, निको भएकालाई पुनः संक्रमण



एजेन्सी । मंगोलियाका राष्ट्रपति खाल्टमा बतुल्गा र उच्च सरकारी अधिकारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

चीन भ्रमणमा गएका राष्ट्रपति बतुल्गासहितका उच्च अधिकारीहरुलाई विश्वव्यापी रुपमा आतंक मच्चाएको कोरोनाको संक्रमण भएको हुन सक्ने भएकाले क्वारेन्टाइनमा राखिएको हो ।

राष्ट्रपति बतुल्गा नेतृत्वको टोली चीन भ्रमणमा गएको थियो । चीनबाट फर्केपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरुलाई १४ दिनसम्म त्यहाँ राखिने जनाइएको छ ।

उता कोरोना भाइरसको संक्रमण पुष्टि भएपश्चात् सफल उपचार गरि फर्किएकामा यसको संक्रमण पुनः भेटिएको छ । जिआङ्सुका जुझाउमा उपचार गरी फर्केको दुई हप्तापछि पुनः संक्रमण भेटिएको हो ।

त्यसै गरी उनकी छोरीमा पनि सफल उपचार भएको दुई हप्तापछि पुनः कोरोनाको संक्रमण भेटिएको छ ।

उनीहरु दुवैलाई अस्पाल भर्ना गरिएको छ । र, उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १० : ४७ बजे

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद