६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

सरकारले लुकाएको जाँचबुझ आयोगको प्रतिवेदन मिडियाबाट सार्वजनिक (पूर्णपाठसहित)



काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ।

सरकारले प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नगरेपछि जनआस्था साप्ताहिकद्वारा सञ्चालित जनआस्था डट कमले बुधबार बिहानदेखि उक्त प्रतिवेदन सार्वजनिक गर्न थालेको थियो।

दिनभरि क्रमशः अंश–अंश सार्वजनिक गरिएको प्रतिवेदन साँझसम्म आइपुग्दा पूर्णपाठ नै बाहिरिएको हो।

यससँगै जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रम, पृष्ठभूमि र आयोगले गरेका निष्कर्षहरू सार्वजनिक रूपमा चर्चामा आएका छन्।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ७ : २४ बजे

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध