१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

कोरोनाको कहर : सयभन्दा बढी देशमा फैलियो, ३८०० बढीको मृत्यु



एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाईरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३८ सय नाघेको छ । अहिलेसम्म संक्रमितहरुको संख्या एक लाख १० हजार पुगेको छ ।

कोरोनाको माहामारी सयभन्दा बढी देशमा फैलिईसकेको छ । विश्व स्वास्थ्य संगठनले पछिल्लो पटक जानकारी गराए अनुसार क्यानाडामा कोरोनाका कारण पहिलो ब्यक्तिको मृत्यु भएको छ । नयाँ १४ संक्रमितसहित कुल संक्रमितको संख्या ७१ पुगेको छ ।

कोरोना भाईरसको महामारीकै कारण ईरानमा अहिलेसम्म २ सय ३७ जनाले ज्यान गुमाईसकेका छन । त्यस्तै महामारीका कारण जटिल स्थिति उत्पन्न हुन नदिन भन्दै ईरान सरकारले ७० हजार कैदीहरुलाई रिहा गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीन बाहिरका मुलुकमा ३ हजार ९ सय ४० नयाँ संक्रमितसहित कुल संक्रमितको संख्या २८ हजार ६ सय पुगेको छ । चीन बाहिरका देशमा मृत्यु हुनेको संख्या हालसम्म ६ सय ८६ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ७ : ३२ बजे

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

हुम्ला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका

गैँडाकोटमा चोटपटकसहित मृतावस्थामा युवती फेला

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती

आजको मौसम पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको

३९ जना मतदाता रहेको साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

मुस्ताङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आठ दिन बाँकी : प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै