१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

प्रधानमन्त्री ओलीको तत्काल डिस्चार्ज हुँदैन : चिकित्सक



काठमाडौ । त्रिवि शिक्षण अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली तत्काल डिस्चार्ज नहुने हुनुभएका छ । मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा रहेका ओली तत्काल डिस्चार्ज नहुने अस्पतालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको उल्लेख भए पनि अझै केही दिन अस्पताल बस्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले छिटै डिस्चार्ज गर्न आग्रह गरिरहेको उहाले बताउनुभयो ।

चिकित्सकले डिस्चार्ज कति दिनमा हुने भन्ने खुलाएको छैन ।

यस्तै, त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीले उपचार गराउनु गर्वको कुरा रहेको त्रिवि शिक्षणका चिकित्सक विभागका डिन जगदीश अग्रवालले बताउनुभयो ।

सबै किसिमका शल्य चिकित्सा यहाँ हुन्छ भन्ने विश्वास जनतामा उत्पन्न भएको र डाक्टरमा पनि आत्मविश्वास बढेको उहाले बताउनुभयो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ५ : ५६ बजे

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

हुम्ला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका

गैँडाकोटमा चोटपटकसहित मृतावस्थामा युवती फेला

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती

आजको मौसम पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको

३९ जना मतदाता रहेको साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

मुस्ताङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आठ दिन बाँकी : प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै