१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

सावधान कोरोना भाइरस सक्रमणको लागि १४ दिने क्वारेन्टाइन पनि पर्याप्त छैन



एजेन्सी । कोरोना संक्रमणको आशंकामा १४ दिन क्वारेन्टाईनमा बसेर मात्रै नपुग्ने भएको छ । भारतको चंडिगढमा यस्तै एउटा अचम्म लाग्दो उदाहरण देखिएको छ ।

त्यहाँका एक युवामा १४ दिने क्वारेन्टाईनको अवघि पुरा गरेपछि कोरोनाको लक्षण देखियो र परीक्षणपछि संक्रमण पनि पुष्टि भयो ।

दुबईबाट मार्च ११ मा चण्डिगढ फर्केका २२ बर्षीय युवा नियमानुसार १४ क्वारेन्टाइनमा बसे । तर १५औं दिनमा उनलाई उच्च ज्वरोले छोप्यो ।

परिक्षण गर्दा कोरोना पोजिटिभ देखियो । यो घटनाले उनका घरपरिवार मात्रै हैन, चिकित्सकहरुलाई पनि अचम्भित तुल्याइदिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

यो घटनाले १४ दिने क्वारेन्टाईनको अवधिसम्म कोरोनाको कुनै लक्षण देखिएन भनेर ढुक्क हुने अवस्था छैन भन्ने प्रमाणित भएको छ ।

यो घटनापछि गभर्मेन्ट मेडिकल कलेज एण्ड हस्पिटलका डा. वि.एस. चौहानले क्वारेन्टाईनको अवधी बारे पुनर्विचार गर्नुपर्ने प्रतिकृया दिएका छन ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ९ : ३८ बजे

माघसम्म पूर्वी नाकाबाट ११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी

नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

काठमाडौं । नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना

होलीमा सुनिन छाड्यो ‘जोगिरा सररर…!’ , संस्कृतिप्रेमीहरू चिन्तित

धनुषा । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर

प्रतिनिधिसभा निर्वाचन : कास्की-२ मा त्रिपक्षीय भिडन्त हुँदै

पोखरा । कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई