१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

कोरोना कहर : एकैदिनमा ५ हजार २ सय २८ जनाको मृत्यु



काठमाडौ । विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार २०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७४ हजार ६३५ पुगेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २४३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० हजार ८५९ पुगेको छ । संक्रमितको संख्या विश्वमा १३ लाख ४४ हजार ८५९ पुगेको छ । एकै दिन ७१ हजार ९५८ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २ लाख ७८ हजार बढी उपचारपछि निको भएका छन् ।

अमेरिकामा एकैदिन २९ हजार ४३९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ६६ हजार ११२ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १९ हजार ५७३ जना उपचारपछि निको भएका छन् । ८ हजार ८७८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ३ लाख ३५ हजार ६८० जना उपचाररत छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : ५५ बजे

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गोरखा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ

निर्वाचनका लागि बाँके जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै बाँके जिल्लाको भातरसँग

माघसम्म पूर्वी नाकाबाट ११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी

नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

काठमाडौं । नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना