१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

बागलुङमा र्‍यापिड टेस्ट गर्दा थप एक जनामा पोजेटिभ, थप परीक्षणका लागि पोखरा पठाइने



काठमाडौ । बागलुङमा र्‍यापिड टेस्ट किटमार्फत गरिएको कोरोना भाइरस संक्रमणको रिपोर्ट पोजेटिभ देखिएको छ।

र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्दा एकजना महिलाको रिपोर्ट शंकास्पद भेटिएपछि स्वाब संकलन गरी पोखरा पठाइएको हो । भारतबाट तीर्थयात्रापछि फर्किएकी ती महिला चैत ७ गते माइक्रो बस चढेर बागलुङ गएकी थिइन् ।

आइतबार गरिएको नमुना परीक्षणमा एकजना महिलाको नमुना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले जानकारी दिनुभयो ।

‘बागलुङमा आरडिटीमार्फत गरिएको परीक्षणमा एक जना महिलाको कोरोना संक्रमण पोजेटिभ देखिएका कारण पिसिआर प्रविधिबाट परिक्षण गर्नको लागि पोखरा वा काठमाडौं पठाउने तयारी गरिरहेका उहाले बताउनुभयो । जनस्वास्थ्य अधिकृत सुरज गुरौका अनुसार आरडिटी परिक्षणमा देखिदैंमा संक्रमण भएनभएको भन्न मिल्दैन।

डाक्टरका अनुसार ‘आरडिटीमा गरिएको परीक्षणलाई आधार मान्न मिल्दैन। त्यसलार्य थप पुष्टि गर्नको लागि स्वाबको संकलन गरेर पोखरा पठाउँने तयारी भईरहेको छ ।

आरडिटीमा आएको नजितालाई पिसिआर प्रविधिबाट परीक्षण गरेपछि मात्रै संक्रमण भएनभएको भन्ने कुराको पुष्टि हुन्छ, डा गुरौले भन्नुभयो अहिलेको नजिताले संक्रमण भएको भन्ने होइन। थप परीक्षणको लागि भोलि स्वाब पोखरा पठाउँदै छौं।’

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ९ : २९ बजे

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गोरखा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ

निर्वाचनका लागि बाँके जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै बाँके जिल्लाको भातरसँग

माघसम्म पूर्वी नाकाबाट ११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी

नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

काठमाडौं । नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना