४ पुस २०८२, शुक्रबार | December 20, 2025

चीनबाट कोभिड-१९ महामारी विरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग



काठमाडौ । उत्तरी छिमेकी चीनले कोभिड-१९ महामारी विरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाललाई चीनको तिब्बत स्वशासित क्षेत्रले सहयोग गरेको हो ।

तिब्बतले १० हजार एन ९५ मास्क, १० हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई वटा पिसिआर मेसिन, भिटिएमसहित २० हजार थान टेस्टिङ किट ५० बक्स डिसइन्फेक्सन वेट वाइप दिइएको छ ।

ती सामान चिनियाँ अधिकारीले आज सिन्धुपाल्चोकको तातोपानी नाका नेपाली पक्षलाई हस्तान्तरण गरेका हुन । ती सामान बुधबार साँझसम्म काठमाडौं आइपुग्ने छन ।

चिनियाँ दूतावासले नेपाल र चीनले कोभिड–१९ महामारीविरूद्धको लडाइँमा एकअर्कालाई बलियो साथ दिएको उल्लेख गर्दै भविष्यमा पनि नेपाललाई सहायता उपलब्ध गराउन र नेपालभित्रको क्षमता वृद्धि गर्न सञ्चार र संयोजनलाई मजबुद बनाउने बताइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ९ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको