९ चैत्र २०८२, सोमबार | March 23, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २०३,२८९ पुग्यो



काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २ सय ८९ पुगेको छ ।

संक्रमितको संख्या २९ लाख २१ हजार २ सय १ पुगेको छ भने ८ लाख ३६ हजार ९ सय ७० जना उपचारपछि घर फर्किएका छन् । ५७ हजार ८ सय ६३ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा ५४ हजार २ सय ६५ जनाको मृत्यु भएको छ । इटलीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४, बेलायतमा २० हजार ३ सय १९ र बेल्जियममा ६ हजार ९ सय १७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : २९ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा