२२ भदौ २०८३, सोमबार | September 7, 2026

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता



बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय किशोर बेपत्ता भएका छन् ।

आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर भारतको सन्तविरनगर स्थायी घर भएका १७ वर्षीय अमान अन्सारी र १७ वर्षकै फरान अन्सारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी (डीएसपी) होमप्रकाश चौधरीका अनुसार सात जनाको समूहमा नेपाल घुम्न आएका उनीहरू मध्ये दुई जना तिनाउ ड्याममा पौडी खेल्ने क्रममा डुबेका हुन् ।

हाल बेपत्ता दुवै जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ४ : २९ बजे

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार