४ पुस २०८२, शुक्रबार | December 20, 2025

वैशाख ३१ गतेसम्म सबै सीमानाका बन्द हुने



काठमाडौ । सरकारले सीमा नाकामा मानवीय आवतजावत ३१ गतेसम्म बन्द गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले वैशाख ३१ गतेसम्म नेपालसँगका सबै सीमा नाकामा नागरिकको आवतजावत गर्न रोक लगाएको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिनुभयो ।

सरकारले हवाई उडान जेठ २ गतेसम्म बन्द गरेको छ भने लकडाउनको अवधि बढाएर वैशाख २५ गतेसम्म पुर्याएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको